१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रवचन

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार १७:२८

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वेलायतको प्रशिद्ध विश्वविद्यालय अक्सफोर्डमा प्रवचन दिएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा उनले नेपालको शन्ति प्रकृया र आर्थिक विकारका बारेमा बोलेका थिए । फोटो – बिरेन्द्र श्रेष्ठ