१३ बैशाख २०८१, बिहीबार
Follow Us

अष्ट्रेलियन वाइन रोयल मस्क नेपाली बजारमा

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७६, शुक्रबार १२:५५

अष्ट्रेलियन वाइन रोयल मस्क नेपाली बजारमा भित्रिएको छ। २५ अक्टोबरमा चा ब्रदर्स कम्पनीले उक्त वाइन बजारमा ल्याएको हो।

रोयल मस्क वाइन चार स्वादमा नेपाली बजारमा पाइन्छ। ती स्वीट रेड, सौभिनन् ब्ल्यान्स, क्याबर्नेट र सिराज हुन्।
यो नेपाल अधिराज्यभर पाइने कम्पनीले बताएको छ।