१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतमा हुने विश्वविख्यात व्यवसायीहरुको भेलालाई आइएमईका प्रमुख ढकालले सम्वोधन गर्ने

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७६, सोमबार ०४:४५

काठमाण्डौं । भारतको मुम्वई शहरमा आयोजना हुने विश्वविख्यात व्यवसायीहरुको भेलामा एक नेपाली युवा व्यवसायी वक्ताको रुपमा सहभागी हुने भएका छन् ।

करिब १ हजार व्यवसायीहरुको सहभागीतमा आगामी शुक्रवार आयोजना हुने भारतीय फिनटेक अवार्ड २०१९ लाई आइएमईका प्रमुख हेमराज ढकालले सम्वोधन गर्ने भएका हुन् ।

कार्यक्रमलाई युरोप, अमेरिका, एशिया लगायत विश्वका २० देशका ४५ जना वक्ताहरुले सम्वोधन गर्ने आयोजकले जनाएको छ ।