८ बैशाख २०८१, शनिबार
Follow Us

कति छ सुनचाँदीको मूल्य ?

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७६, सोमबार १५:३९

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार ७१ हजार ६०० मा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि आइतबारकै मूल्य रु ८५५ मा कारोबार भएको छ ।