१५ बैशाख २०८१, शनिबार
Follow Us

८ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

nepalbritain news
१३ मंसिर २०७६, शुक्रबार ०१:१२

८ केजी सुन सहित चिनियाँ नागिरिक पक्राउ परेका छन् ।

गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनिया नागरिक चेन छिन्जुवङ पक्राउ परेका हुन् ।

हङकङबाट नेपाल एयरलायन्सको विमानमार्फत नेपाल आउँदे गर्दा विमानस्थलम पक्राउ परेको प्रहरीले जनाएको छ ।