१२ बैशाख २०८१, बुधबार
Follow Us

यस्तो छ शनिवार साँझ सम्मको उपनिर्वाचनको परिणाम

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७६, शनिबार २३:२०

काठमाडौं। शनिबार मतदान सम्पन्न भएपछि उपनिर्वाचनको मतपरिणा आउनेक्रम जारी छ। एक प्रतिनिधिसभा, ३ प्रदेश सभा, एक उपमहानगरपालिका मेयर र डवा अध्यक्षलगायत ५२ स्थानका लागि शनिबार मतदान भएको थियो।

प्रायः स्थानमा मतगणना शुरु भएको छ। यतिबेलासम्म ११ वडाको अन्तिम मतपरिणाम आएको छ।

यतिबेलासम्मको परिणामः
१ थवाङ,१ रोल्पा नेकपा बिजयी

२ कुमाख,५ सल्यान नेकपा बिजयी

३ पुनर्वास,३ कंचनपुर नेकपा बिजयी

४ सुन्दरबजार,२ लम्जुङ नेकपा बिजयी

५ बडिगाड २ बाग्लुङ नेकपा बिजयी

६ इन्द्रावती ८ सिन्धुपाल्चोक नेकपा बिजयी

७ धुलिखेल नगरपालिका २ काभ्रे नेकपा बिजयी

८ दक्षिणकाली नगरपालिका ३ काठमाडौं नेकपा बिजयी

९ हरिपुर्वा नगरपालिका १ सर्लाही समाजवादी पार्टी विजयी

१० साकेला गाउँपालिका ३ खोटाङ नेकपा बिजयी

११ सुर्नया गाउपालिका १ बैतडी नेपाली कांग्रेस बिजयी