January 28, 2020

यस्तो आयो उपनिर्वाचनको परिणाम

  १६ मंसिर २०७६, सोमबार १५:१६ मा प्रकाशित

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचन २०७६को सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले शनिबार भएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा भएको उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया