१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाललाई साइक्लिङमा दुई स्वर्ण

sarusaru
१८ मंसिर २०७६, बुधबार १०:५६

काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा महिला र पुरुष दुबैमा नेपालले स्वर्ण पदक जितेको छ। गोकर्णमा बुधबार भएको एक किलोमिटर डाउनहिल इभेन्टमा नेपालका लागि राजेश मगर र निष्मा श्रेष्ठ दुबैले स्वर्ण पदक जितेका हुन्।

यसैगरी रजत पदक पनि नेपालले नै प्राप्त गरेको छ। पुरुषतर्फ निरभ श्रेष्ठ र मलिातर्फ जमुना थापाले रजत हात पारेका हुन्।