४ बैशाख २०८१, मंगलवार
Follow Us

अनुपमालाई स्वर्ण

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७६, बिहीबार ०९:४५

कराते विधामा स्वर्ण पदक जितेपछि खुशी हुँदै अनुपमा मगर । मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकी हुन्।