१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हँसिया प्रहार गरी बाबुआमाको हत्या

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७६, शुक्रबार ११:०४

बुटवल । रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको ओमसतिया-४ बालापुरामा २८ वर्षीय गोरख यादवले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले हँसिया प्रहर गरी बाबु ७२ वर्षीय रामनारायण यादव र ६५ वर्षीया आमा खगना यादवको हत्या गरेको प्रहरीले बताएको छ ।