१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्याराथनमा पनि नेपालकै पोल्टामा स्वर्ण पदक

sarusaru
२१ मंसिर २०७६, शनिबार ०४:००

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।