June 6, 2020
4:57 AM | 9:42 AM

नेपालले जित्यो मिस वर्ल्डको मल्टी मिडिया अवार्ड

  12th December 2019 मा प्रकाशित

लन्डन। नेपालले मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जितेको छ । हेड टु हेड च्यालेन्जको दोस्रो चरण पार गर्दै बिउटी वीथ पर्पोज विधामा टप १० पुगेको नेपालले मल्टी मिडिया अवार्ड जितेको हो ।

मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ । मिस वल्र्डमा नेपालको तर्फबाट अुनष्का श्रेष्ठ सहभागि हुनुहुन्छ ।

प्रतिक्रिया