१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तिब्बतको छयाङ्ग नेपाली बजारमा

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७६, शुक्रबार ०४:५५

काठमाडौं । छयाङ्ग पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्श गु्रपले तारागोब तिबेत छयाङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्लीछाङ्ग उपभोक्ता माझँ बजारमा ल्याएको छ ।

बार्ली छयाङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्रार्थमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो । तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छयाङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ । ३५० एम. एल.को क्यानमा पाईने यो १.५५ अल्कोहल रहेको छयाङ्गको १२५ रुपैयाँ र १०५ अल्कोहल रहेको छयाङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् ।

अन्र्तराष्ट्रिय स्तरको छयाङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ती गर्न आर्कश गु्रपले बजारमा ल्याएको हो । राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै सुरु हुने छ आर्कश गु्रपले जनाएको छ ।