७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली युवा भारतमा सम्मानित

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७६, शुक्रबार ०५:०४

लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन् । सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले भारतमा सम्मान गरेको हो । राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गरे ।