७ बैशाख २०८१, शुक्रबार
Follow Us

साग पदक विजेताको नगरपरिक्रमा

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७६, शुक्रबार १२:४४

हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो । नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भएको थियो ।