७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘मिस वर्ल्ड २०१९’ जमैकाकी टोनी सिंह

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७६, शनिबार १९:०२

लन्डन । मिस वर्ल्ड २०१९ प्रतियोगिता सम्पन्न भएको छ । लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् ।
विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए ।

जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।

यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छन् भने सेकेन्ड रनरअपको उपाधि भारतले जितेको छ ।