१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सञ्चारकर्मीलाई जानकारी

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७६, आईतवार १२:१२

नेपाल फाईभ पि.(पलास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) मा भित्र्ने प्रविधिहरुको नविनतम प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा पुस ४–६ सम्म आयोजना हुँदैछ भन्ने जानकारी दिँदै चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ ।