१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साउद दुबईमा सम्मानित

नेपालब्रिटेन संवाददाता
२ पुष २०७६, बुधबार १३:०९

दुबईमा आयोजना गरिएको विशेष पुरस्कार समारोहका बीच बनेपामा अवस्थित माइटी माइन्ड्स प्रा.लि. का संस्थापक सौगात सिंह साउद ग्लोबल एडुप्रेन्योर अफ द इयर २०१९–नेपाल’ नामक पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भएका छन् ।