१३ बैशाख २०८१, बिहीबार
Follow Us

कुहिरोभित्र गुम्बा

नेपालब्रिटेन संवाददाता
६ पुष २०७६, आईतवार १३:२१

नेपाल ललितकला प्रतिष्ठानले ‘सुन्दर नेपाल खुसी नेपाली’ शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो । स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाको तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ । प्रदर्शनी पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ ।