१३ बैशाख २०८१, बिहीबार
Follow Us

चण्डेश्वरी विमानस्थलमा उडान

नेपालब्रिटेन संवाददाता
७ पुष २०७६, सोमबार ०८:२९

ओखलढुंगाको चण्डेश्वरी विमानस्थलमा अवतरण गरिएको तारा एयरको विमान । सोमबार तारा एयरको विमानमार्फत चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान गरिएको हो । विमानस्थल उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्राई समेत चण्डेश्वरी विमानस्थलमा हुनुहुन्छ । तस्वीर : पूर्णप्रसाद न्यौपाने