१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बमलाई नागरिकता

नेपालब्रिटेन संवाददाता
९ पुष २०७६, बुधबार ०७:३३

नृत्य क्षेत्रमा विश्वमा रेकर्ड राख्न सफल डोटी बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारीका अपाङ्गता भएकी सुजल बमलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल । तस्वीर : विमलबहादुर