७ बैशाख २०८१, शुक्रबार
Follow Us

सूर्यग्रहण दर्शन

नेपालब्रिटेन संवाददाता
१० पुष २०७६, बिहीबार ०६:४७

सूर्यले चन्द्रमाले छेकेपछि बन्ने गोलो घेरा (रिङ अफ फायर) नियाल्दै एक महिला । यो दृश्य हो इन्डोनेसियाको बान्दाको । २६ डिसेम्बरमा लागेको सूर्यग्रहण इन्डोनेसियाबाट रिङ अफ फाइर स्पष्टसँग देखिएको थियो ।