७ बैशाख २०८१, शुक्रबार
Follow Us

धौलागिरी हिमाल – नाउरीकोट गाउँ

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ०५:५७

हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोट गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । नेपाली चलचित्रको नाउरीकोटमा छायाङ्कन लगतै उक्त गाउँमा आन्तरिक पर्यटकको चाप बढ्दो छ । तस्वीरः निरज थकाली