१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न आदेश

sarusaru
१४ पुष २०७६, सोमबार ०९:०८

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । गत कात्तिक ४ गते एक महिलाले बलात्कारको उजुरी दिएपछि मंसिर १६ गते प्रहरीले गिरीलाई आईसीयुबाटै पक्राउ परेका थिए ।
अनलाइनखबर