१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साहित्य सम्मेलनबारे जानकारी

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७६, सोमबार ०५:२२

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा आगामी फागुन २४ देखि २६ गतेसम्म तनहुँमा हुने दोस्रो राष्ट्रिय साहित्य सम्मेलनबारे सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारी । तस्वीर : कृष्ण न्यौपाने