१६ चैत्र २०८०, शुक्रबार
Follow Us

४ दिनयता सुनको मूल्य स्थिर, चाँदीको घटबड

नेपालब्रिटेन डट कम्
१४ पुष २०७६, सोमबार ०५:३५

काठमाडौँ ।नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ७३ हजार रुपैयाँ रहेको छ ।
यता चाँदीको मूल्य सोमबार ८९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।