८ बैशाख २०८१, शनिबार
Follow Us

छलिया नृत्य देखाईदै

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७६, बुधबार १०:३६

नेपाल भ्रमण वर्ष २०२० काअवसरमा बुधबार कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीमा छलिया नृत्य देखाउँदै स्थानीय बासिन्दा । तस्वीर : राजेन्द्रप्रसाद पनेरु