१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खप्तडको झिग्रानामा हिमपात

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७६, शुक्रबार ०५:४८

डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात । हिमपातले चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । तस्वीर : विमलबहादुर विष्ट