१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साईकल वितरण

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७६, शनिबार ०८:०३

महोत्तरीको सोनमा गाँउपालिका–८ स्थित सिंहासनी माध्यमिक विद्यालयका ३८ छात्रालाई प्रदेश सरकारको वेटी पढाउ, वेटी बचाउ अभियान अन्र्तगत साईकल वितरण । शनिवार पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवद्वारा साईकल वितरण गरिएको छ । तस्वीर : धनवीर महतो