१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालकै लामो झोलुङ्गे पुल निर्माण

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७६, मंगलवार ०७:३३

बागलुङ नगरपालिका–१ देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको नेपालकै लामो ५६७ मिटरको झोलुङ्गे पुल । तस्वीरः खेमराज गौतम