७ बैशाख २०८१, शुक्रबार
Follow Us

धौलागिरि आइसफल पदमार्गबाट देखिएको मनोरम दृश्य

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७६, बुधबार ०६:४७

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको मनोरम दृश्य । यो पदमार्ग पहिचान भएको एक दशक पुगी सक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । तस्वीर : कमल खत्री