१५ चैत्र २०८०, बिहीबार
Follow Us

अध्याँरोमुक्त वडा घोषणा कार्यक्रम यातायातमन्त्री नेम्वाङ

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७६, बिहीबार ०७:५८

पाँचथरको हिलिहाङ गाउँपालिका १ र २ लाई अध्याँरोमुक्त वडा घोषणा कार्यक्रममा बुधवार सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ । दुई वडाका करीब एक हजार २ सय घरधुरीमा विद्युतिकरणको कार्य पूरा भएपछि अध्याँरोमुक्त वडा घोषणा गरिएको हो । तस्वीर : रवीन्द्र काफ्ले