त्रिवेणी धाममा ब्रत सुरु गर्दै ब्रतालुहरु

  २५ पुष २०७६, शुक्रबार ०९:३५ मा प्रकाशित

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान भक्तपुर हनुमान घाटस्थित त्रिवेणी धाममा ब्रत सुरु गर्दै ब्रतालुहरु । तस्वीर : रमेश गिरी

प्रतिक्रिया