८ बैशाख २०८१, शनिबार
Follow Us

त्रिवेणी धाममा ब्रत सुरु गर्दै ब्रतालुहरु

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७६, शुक्रबार ०९:३५

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान भक्तपुर हनुमान घाटस्थित त्रिवेणी धाममा ब्रत सुरु गर्दै ब्रतालुहरु । तस्वीर : रमेश गिरी