भगिनी सम्बन्धमा हस्ताक्षर

  २६ पुष २०७६, शनिबार ०६:३४ मा प्रकाशित

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दुई नगरबीच भगिनी सम्बन्धमा हस्ताक्षर गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र स्पेनको काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियन । तस्वीर : निरा गौतम

प्रतिक्रिया