१५ चैत्र २०८०, बिहीबार
Follow Us

पृथ्वी जयन्तीमा पञ्चैबाजा बजाउँदै महिला

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७६, आईतवार ११:५९

२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पञ्चैबाजा बजाउँदै महिला । तस्वीर : चन्द्रकला क्षेत्री