ढुंगेधारामा बम विस्फोट

  २ माघ २०७६, बिहीबार ०४:०० मा प्रकाशित

काठमाडौं , ढुंगेधारामा बुधबार साँझ बम विस्फोट भएको छ।  अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीको भनाइ छ। यद्यपि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रहरीले आशंका गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोट भएको खबर आएपछि आफू घटनास्थलमा जाँदै गरेको जानकारी दिए।

प्रतिक्रिया