१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रहेनन् विश्वकै होचा खगेन्द्र

sarusaru
४ माघ २०७६, शनिबार ०२:३४

विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा २८ वर्षको उमेरमा मृत्यु भएको छ।

उनले विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए।

स्वास्थ्यमा समस्या आएपछि पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका थापाको शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिस्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए। निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा २८ वर्षको उमेरमा मृत्यु भएको छ।

खगेन्द्र विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोजमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए। उनले विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए।

स्वास्थ्यमा समस्या आएपछि पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका थापाको शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिस्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए। निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

बागलुङको धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए। २२ दशमलव ०४ इन्च उचाइ रहेका थापा १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए।

। २२ दशमलव ०४ इन्च उचाइ रहेका थापा १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए।