१४ बैशाख २०८१, शुक्रबार
Follow Us

योग शिविर उद्घाटन

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार ०५:१९

वीरगन्जको आदर्शनगर रङ्गशालामा विहिबार अयोजित योग विज्ञान शिविर २०७३को उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी । शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ तन, स्वास्थ मनले नै स्वास्थ समाजको निर्माण हुने विचार व्यक्त गर्नुभएको छ । तस्विर : बिजयकुमार महतो