१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आजको डलर ,यूरो तथा पाउण्ड स्ट्रलिङको भाउ यस्तो छ !

sarusaru
१० माघ २०७६, शुक्रबार ०३:५८

काठमाडौं । आज माघ १० गते शुक्रबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । हिजो बढेको मलेसियन रिँगिटको भाउ भने आज स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३३ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २६ रुपैयाँ १७ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २७ पैसा रहेको छ।