४ बैशाख २०८१, मंगलवार
Follow Us

आफ्नै बिहेको निम्तो दिन हिँडेकी युुवतीको ट्रिपरको ठक्करबाट मृत्यु

sarusaru
१० माघ २०७६, शुक्रबार ०४:५१

काठमाण्डौ – माघ १३ गते हुने आफ्नै बिहेको लागि निम्तो दिन हिँडेकी रमिना भट्टको बिहीबार ट्रिपरको ठक्करबाट मृत्यू भएको छ । कार्ड बाँड्न हिँडेकी कञ्चनपुर महेन्द्रनगरकी रमिना भट्टको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
ट्रिपरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने प्रहरीले जनाएको छ ।