१५ चैत्र २०८०, बिहीबार
Follow Us

शुक्रबार सुनचाँदीको मूल्य

नेपालब्रिटेन डट कम्
२४ माघ २०७६, शुक्रबार ०७:४१

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
बिहीबार तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।