१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए मानार्थ परिषद सदस्य संख्या १ सय ११ (नामावली सहित)

नेपालब्रिटेन डट कम्
२५ माघ २०७६, शनिबार १७:४३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय मानार्थ परिषद सदस्य संख्या १ सय ११ जना पुगेका छन् । संघको शनिवार सम्पन्न पदाधिकारी बैठकले अन्तिम नाम तयार गरेको प्रवक्ता डिवी क्षेत्रीले जनाए । मानार्थ परिषद संघको विद्यानको धारा १७ (८) अन्तगर्तको अधिकार प्रयोग गर्दै गठन गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।
बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको थियो ।

केन्द्रिय पार्षदको नामावली यस प्रकार छ ।