१३ बैशाख २०८१, बिहीबार
Follow Us

सहारा यूकेको च्यारिटी भव्य (फोटो/भिडियो फिचर)

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७३, शनिबार २१:१३

लन्डन । सहारा यूकेले शनिवार सांझ एक च्यारिटी कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पाएर हलमामा आयोजित उक्त च्यारिटी कार्यक्रममा बेलायतस्थित नेपाली सँघसंस्थाहरुको उल्लेख्य उपस्थिती रह्यो । सो कार्यक्रमबाट उठेको सहयोग रकम नेपालमा भूकम्प पछि भत्किएका विद्यालयको पुर्नरनिमार्णका लागि खर्चिने वताएको छ ।

संस्थाका अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वेलायतका लागि नवनियुक्त राजदूत डा दुर्गा बहादुर सुवेदी थिए । कार्यक्रममा गैरआवासीय नेपाली सँघ युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, महेश गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

15135778_10154659079735822_5424706019321486561_n

15135836_10154659079720822_6912699626632717480_n

15156802_10154789450463493_5339488810210160668_o

15267714_10154659079890822_7753003096187590241_n