१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको मूल्य

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७६, आईतवार ०६:४२

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदी पनि रु ५ ले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।