१२ बैशाख २०८१, बुधबार
Follow Us

निवर्तमान उपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७६, सोमबार ०५:३३

बिन्दु शर्मा । काठमाडौँ । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
सल्लाहकार थापका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।