१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सूचना प्रविधि मन्त्रालयमा अख्तियारको छापा

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७६, बिहीबार १४:४७

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका केही प्रहरीले सञ्चारमन्त्रीको निजी सचिवालयको कागजात जफत गरी सिलबन्दी गरेका छन् ।

उनीहरूले मन्त्रीका दराजमा रहेका कागजात पनि सिलबन्दी गरेका छन् ।