April 10, 2020

सूचना प्रविधि मन्त्रालयमा अख्तियारको छापा

  20th February 2020 मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका केही प्रहरीले सञ्चारमन्त्रीको निजी सचिवालयको कागजात जफत गरी सिलबन्दी गरेका छन् ।

उनीहरूले मन्त्रीका दराजमा रहेका कागजात पनि सिलबन्दी गरेका छन् ।

प्रतिक्रिया