१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कात्तिक नाच प्रस्तुत

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७३, आईतवार १३:२५

मकवानपुर जिल्लाको चित्लाङस्थित कपु गाउँमा नल राजा र दमयन्ती रानीको कथामा आधारित कात्तिक नाच प्रस्तुत गर्दै स्थानीय बलामी समुदाय । आर्थिक अभावका कारण १३ वर्षपछि यसवर्ष सो नाच प्रदर्शनी गरिएको हो । तस्बिर : रत्न श्रेष्ठ ।