१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्काभेटर पल्टिदा सहचालक घाइते

sarusaru
११ फाल्गुन २०७६, आईतवार ०३:२४

बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका हुन् । सडक खन्ने क्रममा विहान ७ बजे बा १ क ८९६१ नम्बरको स्काभेटर दुर्घटना हुदा जैमिनी नगरपालिका वडा नम्बर ९ का १७ वर्षीय सह–चालक सागर मगर घाईते भएको बागलुङ जिल्ला प्रहरीले जनाएको छ ।
घाईते मगरलाई उपचारको लागि जिल्ला अस्पताल बागलुङ ल्याइएको प्रहरी जानकारी दिएको छ । प्रहरीका अनुसार घाईते थापाको अवस्था सामान्य रहेको छ । डोजर बाटोबाट अन्दाजी ३ सय मिटर तल पिडाल्ना खोलामा खसेको छ ।