१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन भौतिक पूर्वाधार तथा विकास समितिमा त्रिपाठी र श्रेष्ठ

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७६, मंगलवार २३:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भौतिक पूर्वाधार तथा विकास समितिको गठन गरिएको छ । संघले गत हप्ता जारी गरेको पत्रअनुसार बेलायतबाट संघका पूर्व महासचिव तथा केन्द्रीय परिषद सदस्य राज कुमार त्रिपाठी र शैलेश श्रेष्ठ सो समितिमा रहेका छन् । ८ सदस्सीय सो समितिमा अधिकांस इन्जिनियरहरु छन् । त्रिपाठी र श्रेष्ठ दुवै सिबिल इन्जिनियर हुन् ।

यस्तो छ भौतिक पूर्वाधार तथा विकास समितिमा