७ बैशाख २०८१, शुक्रबार
Follow Us

रविन्द्र ढकाल सनराइज बैंकको म्यानेजरमा नियुक्त

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७६, बिहीबार १३:५३

काठमाडौं । ग्लोबल आईएमई बैंकका डेपुटी म्यानेजर रविन्द्र ढकाल सनराइज बैंक जाने भएका छन । ढकालले सोमवार देखी सनराइजको म्यानेजर पद समाल्लन जान लागेका हुन ।

ढकालले यसअघि ग्लोबलमा शाखा प्रवन्धक, मार्केटिङ, कार्ड, सेल्स र रेमिट्यान्स प्रमुख भएर काम गरिसकेका छन ।

उनको अन्तर्राष्ट्रिय रेमिट्यान्स, शाखारहित बैंकिङ सेवा ब्राण्डिङ, ब्राञ्चम्यानेजमेन्ट र मिडिया रिलेसनको अनुभव रहेको छ ।

छोटो समयमा बैंकिङ करियरमा राम्रो छाप बनाएका ढकालको बैंकिङ क्षेत्रमा १३ वर्षको अनुभव रहेको छ ।